January 21, 2022

Halkhabar kura

Entertainment Site

कोरोना कोषमा जम्मा भयो पूर्वराजा ज्ञानेन्द्रले घोषणा गरेको २ करोड

1 min read

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी कोषमार्फत् दिएको २ करोड रुपैया सरकारले स्थापना गरेका कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा भएको छ।

आइतबार हिमानी कोषका पदाधिकारीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर २ करोड रुपैयाँ हस्तान्तरण गरेका हुन्। केहि समयअघि पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी कोषमार्फत कोषमा २ करोड रुपैया दिने घोषणा गर्नुभएको थियो।

उहाँले एक विज्ञप्तिमा कोरोनाले देश र जनतामा भय र सन्त्रास पैदा गरेको उल्लेख गर्दै दुई करोड दिने घोषणा गर्नुभएको थियो। आज हिमानी कोषले फेसबुकमार्फत सरकारको कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैया जम्मा गरेको जानकारी गराएको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी कोषमार्फत् दिएको २ करोड रुपैया सरकारले स्थापना गरेका कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा भएको छ।

Leave a Reply

Your email address will not be published.