November 29, 2021

Halkhabar kura

Entertainment Site

इजरायली कोरोना संक्रमित महिलाले जन्माइन स्वस्थ शिशु

1 min read

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित बनेकी एक २६ वर्षीय इजरायली महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छिन् । भेन्टिलेटरमा राखिएकी उनले शल्यक्रियामार्फत् स्वस्थ शिशुलाई जन्म दिएकी न्यूयोर्क पोस्ट्ले जनाएको छ ।

शिशुमा भने कोरोना नेगेटिभ देखिएको छ । यद्यपि आमालाई शिशु छुन दिइएको छैन । शुरुमा ती महिलालाई ज्वरो र वान्ता आएको अस्पतालका प्रवक्ता जोडी सिंगरले बताइन् । “अर्को साता यी आमा–छोराको भेट हुने अपेक्षा गरिएको छ ।

जब आमा डिस्चार्ज हुन्छिन् ।” सिंगरले भनेकी छिन् । शुक्रबार बिहान इजरायलमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ । यस्तै ९५ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित बनेकी एक २६ वर्षीय इजरायली महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छिन् । भेन्टिलेटरमा राखिएकी उनले शल्यक्रियामार्फत् स्वस्थ शिशुलाई जन्म दिएकी न्यूयोर्क पोस्ट्ले जनाएको छ ।

जब आमा डिस्चार्ज हुन्छिन् ।” सिंगरले भनेकी छिन् । शुक्रबार बिहान इजरायलमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ । यस्तै ९५ जनाले ज्यान गुमाइसकेका छन् । -एजेन्सी

Leave a Reply

Your email address will not be published.