January 24, 2022

Halkhabar kura

Entertainment Site

आजको मौसम सामान्यतया सफा रहने

1 min read

काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम आइतबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले स्थानीय वायुको मात्रै प्रभाव रहेकाले मौसम सामान्यतया सफा रहने भएको मौसमविदले बताएका छन्।

देशको पूर्वी भू–भागमा अहिले सामान्य ब-द-ली- रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। अपराहन्नपछि पहाडी क्षेत्रका एक–दुई स्थानमा मे-घ-ग-र्ज-न र च-ट्या-ङ-स-हित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति पहाडी भू–भागमा आँशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ।

देशका अधिकांश क्षेत्रको मौसम आइतबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले स्थानीय वायुको मात्रै प्रभाव रहेकाले मौसम सामान्यतया सफा रहने भएको मौसमविदले बताएका छन्।

देशको पूर्वी भू–भागमा अहिले सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। अपराहन्नपछि पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति पहाडी भू–भागमा आँशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ।

Leave a Reply

Your email address will not be published.