November 28, 2021

Halkhabar kura

Entertainment Site

पुजा र पलको ‘म यस्तो गीत गाउँछु २’ को तिम्रो घरको वरिपरी करोड क्लबमा

1 min read

काठमाडौं । पछिल्लो समय फिल्म रिलिज हुनुभन्दा पहिल्यै गित च-र्चा-मा- आउने गर्छ । तर रिलिज अगाडि नै थोरै मात्र चलचित्रका गीत छन्, जसले एक क-रो-ड- भ्यूज युटुबमा पाएका छन् । यसैले, चलचित्रको गीतले एक करोड भ्यू-ज- पाउँदा नि-र्मा-ण-प-क्ष- खुशी हुनु स्वभाविक नै हो ।

प्र-द-र्श-न- मिति स्थ-गि-त- गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को निर्माण टिमलाई भने यो चलचित्रमा समावेश ‘तिम्रो घरको वरिपरी’ले खुशी दिएको छ । यो गीतले युटुबमा १ करोड भ्यूज बटुलेको छ । सामाजिक संजालमा समेत निकै हिट भएको यो गीतलाई करिब २ लाख लाइक समेत मिलेको छ ।

यस्तै, १४ हजार भन्दा बढीले गीतलाई लिएर प्रतिक्रिया दिएका छन् । सार्वजनिक भएको २ महिनामा यो गीतले करोड भ्यूज पाएको हो । फिल्मको गित को चर्चा भैरहदा फिल्मले पनि चर्चा पाउला भन्ने आशामा छन् निर्माणकर्मी । अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका पूजा शर्मा र नायक पल शाहलाई फिचरिङ गरिएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा सौरभ लामाको छायांकन छ । सुदर्शन थापाले यो चलचित्रको निर्माण तथा निर्देशन गरेका हुन् ।

यो पनि पढ्नुस,

नायिका पुजा शर्मा र पल शाहकोको प्रतिक्षित फिल्म ‘म यस्तो गीत गाउँछु–२’ को प्र-र्द-श-न स्थगित गरीएको छ । फिल्म निर्माण कम्पनी सुर्दशन थापा प्रोडक्सनले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण फिल्म प्र-र्द-श-न- स्थगित गरेको जनाएको हो ।

कम्पनीले कोरोना भाइरसबाट बच्न सरकारले नै भि-ड-भा-ड-मा नहिड्न, सभा समारोह नगर्न आब्हान गरेपछि फिल्म हलमा भिड हुने भएको र सं-क्र-म-ण फै-ल-न- सक्ने देखिएकोले प्र-र्द-श-न स्थगित गरेको जनाएको छ ।

विज्ञप्तीमा सरकारको नि-र्दे-श-न-लाई समर्थन गर्दै अर्को सूचना नआउँदा सम्म चलचित्र प्र-द-र्श-न नगर्ने निर्णय गरेको उल्लेख गरेको छ ।

नायिका पुजा शर्माको बहुप्रतिक्षित फिल्म ‘म यस्तो गीत गाउँछु–२’ को प्रर्दशन स्थगित गरीएको छ । फिल्म निर्माण कम्पनी सुर्दशन थापा प्रोडक्सनले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण फिल्म प्र-र्द-श-न स्थगित गरेको जनाएको हो ।

Leave a Reply

Your email address will not be published.