November 28, 2021

Halkhabar kura

Entertainment Site

सुनको मूल्य आज तोलामा आठ सय घटेर ८१ हजार पाँच सय रुपैयाँमा कारोबार

1 min read

काठमाडौँ । सुनको मूल्य बिहीबार घ-टे-को- छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा आठ सय रुपैयाँले घटेर ८१ हजार पाँच सय रुपैयाँमा का-रो-बा-र भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलामा पनि आठ सय रुपैयाँले घटेर ८१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलामा ८२ हजार रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर आठ सय ६० रुपैयाँमा का-रो-बा-र भइरहेको छ । बुधबार चाँदीको मूल्य आठ सय ८० रुपैयाँ थियो ।

सुनको मूल्य बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा आठ सय रुपैयाँले घटेर ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलामा पनि आठ सय रुपैयाँले घटेर ८१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलामा ८२ हजार रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य आठ सय ८० रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published.