January 21, 2022

Halkhabar kura

Entertainment Site

नवनियुक्त महानिरीक्षक ठाकुर ज्ञवालीद्धारा दर्ज्यानी चिह्न ग्रहण

1 min read

काठमाडौं । नवनियुक्त प्रहरी महानिरिक्षक ठाकुर ज्ञावलीले नेपाल प्रहरीले गर्ने हरेक काम व्यवसायिक र पारदर्शी तवरबाट सम्पादन गर्ने बताउनुभएको छ ।

आज गृहमन्त्रालयमा प्रहरी निरीक्षकको दज्र्यानी चिन्ह ग्रहण गर्दै उहाँले प्रहरीले गर्ने हरेक काम पूर्ण जवाफदेहीका साथ सम्पादन गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

विहान गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले आइजीपी ज्ञावलीलाई प्रहरी महानिरिक्षकको दज्र्यानी चिन्ह लगाइदिनुभएको हो ।  कार्यक्रममा बोल्दै नवनियुक्त आइजीपी ज्ञावलीले आजको युग जनउत्तरदायी उत्कृष्ट सेवाद्वारा सेवाग्राहीको मन र विश्वास जित्ने समय भएको बताउँदै यसैका आधारमा कुनै पनि संगठन जीवन्त र गतिशील रहने बताउनुभयो ।

कुनै पनि नागरिक प्रहरी सेवा पाउनबाट बञ्चित हुन, न्याय र सुक्षा पाउने हकबाट विमुख हुनु नपरोस् भन्ने आफ्नो मान्यता रहेको उहाँले बताउनुभयो । गृहमन्त्रालयमा दज्र्यानी चिन्ह ग्रहण गरे लगत्तै आइजीपी खनाल प्रहरी प्रधानकार्यालय पुगेर पदभार ग्रहण गनुभएको छ ।

नवनियुक्त प्रहरी महानिरिक्षक ठाकुर ज्ञावलीले नेपाल प्रहरीले गर्ने हरेक काम व्यवसायिक र पारदर्शी तवरबाट सम्पादन गर्ने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published.