January 21, 2022

Halkhabar kura

Entertainment Site

माधव नेपाल र बाबुराम भट्टराईलाई पनि सरकारी जग्गा हिनामिनामा जेल सजाय माग्दै सर्वोच्चमा रिट दायर

1 min read

काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईको समेत मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीगिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई चुनौति दिँदै अधिवक्ता बालकृष्ण न्यौपानलेले आज सर्वोेच्च अदालतमा रिट दर्ता गराउनुभएको हो ।

सरकारी जग्गा हिनामिना गर्न तीन पूर्वमन्त्री र तीन पूर्व सचिवको संलग्नता रहेको भन्दै आयोगले मुद्दा दायर गरे पनि त्यही मन्न्त्रीपरिषद्का प्रधानमन्त्रीहरुलाई भने छुट दिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला न्यौपानेले रिट दायर गर्नुभएको हो ।

ललिता विनासको ११३ रोपनी सरकारी जग्गा मिलोमतामो व्यक्तिको नाममा पु¥याइएपछि सरकारले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। पूर्व भौतिकमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा लागेपछि कांग्रेस आक्रोशित भएको छ ।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईको समेत मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

Leave a Reply

Your email address will not be published.