May 25, 2022

Halkhabar kura

Entertainment Site

मौसम: पहाडी भू-भागमा आंशिक बदली, वर्षा र हिमपात नहुने

1 min read

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहे पनि देशका पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ ।

महाशाखाले शुक्रबारसम्मको मौसमको पूर्वानुमान सार्वजनिक गर्दै हिमपात तथा वर्षाको सम्भावना नरहेको जनाएको हो । बुधबार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

त्यस्तै बुधबार राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाले भोलि विहीबार र पर्सी शुक्रबार पनि मुलुकका पहाडी भू-भागमा आंशिक बदली हुने पूर्वानुमान गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहे पनि देशका पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ ।

Leave a Reply

Your email address will not be published.