November 29, 2021

Halkhabar kura

Entertainment Site

ए डिभिजन लिगमा फ्रेन्ड्ससँग थ्री स्टार पराजित

1 min read

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब पराजित भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको खेलमा ललितपुर थ्री स्टार फ्रेन्ड्स क्लबसँग १–० गोल अन्तरले पराजित भएको हो ।

फ्रेन्ड्ससँग पराजित भएसँगै थ्री स्टारले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published.