January 21, 2022

Halkhabar kura

Entertainment Site

अमेरिकामा तुफान, ८ जनाको मृत्यु, दुई करोड मानिस प्रभावित

1 min read

एजेन्सी । अमेरिकामा अत्याधिक वर्षापछि आएको तुफानमा आठ जनाको मृत्यु भएको छ। तुफानका कारण टेक्सास, अलाबामा र लुधियाना राज्यका २ करो८ जनता बढी प्रभावित बनेका छन्। यी तीन राज्यका सयौं घरमा क्षति पुगेको छ भने बाढीका कारण यातायात सेवापनि अवरुद्ध भएको छ।

तुफानका कारण सिगागोका दुईवटा विमानस्थलबाट कुनै पनि उडानहरु नहुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन्। मौसमविदहरुका अनुसार भारी वर्षा र तुफान अझ केही दिन रहनेछ।

यसैबीच तुफान प्रभवितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ भने सयौंको संख्यामा उद्धाकर्मीहरु परिचालन गरिएका छन्।

Leave a Reply

Your email address will not be published.