October 28, 2021

Halkhabar kura

Entertainment Site

आईपीएलमा धोनीको क’मजोर प्र’दर्शन भन्दै ५ वर्षीया छोरीलाई ब’लात्कारको ध’म्की !

1 min read

भा’रतीय क्रि’केटर महेन्द्र सिंह धोनीकी ५ वर्षीया छोरीलाई ब’लात्कारको ध’म्की दि’एको भारतीय स’ञ्चारमाध्यम दै’निक भास्करले बताएको छ ।

आईपीएलमा अहिले धोनीको कप्तानीमा रहेको टीम चेन्नईको ख’राब प्र’दर्शन जारी छ ।आइपीएलमा क’मजोर प्र’दर्शन गरेको भन्दै धोनीको छोरी जिवालाई सा’माजिक स’ञ्जालमा ब’लात्कारको ध’म्की दिइएको हो । पछिल्लो खेलमा धोनीको टीम चेन्नइ सुपर किंग्सले कलकत्ता नाइट राइडरसँग १० रनले हा’रेको छ।

चेन्नईले हालसम्म यो सी’जनमा भएका ७ म्या’चमा २ मा मात्र जि’त निकालेको छ भने ५ वटा खेलमा पराजित भएको छ ।धोनीकी छोरीलाई ब’लात्कारको ध’म्की दि’ने ट्वीटर अ’काउन्टलाई रि’पोर्ट गरिएको छ । यो ध’म्कीको भारतमा चाै’तर्फी नि’न्दा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.