October 19, 2021

Halkhabar kura

Entertainment Site

ढु’ङ्गा प्र’हार गरी श्रीमानले गरे श्रीमतीको ह’त्या

1 min read

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरीलाई आफ्नै श्रीमानले मसला पि’स्ने लो’होरो ढुं’गा प्र’हारवाट मृ’त्यू भएको छ ।

घ’रायसी वि’वादका क्र’ममा श्रीमान ४२ वर्षिय डम्बरबहादुर गिरीले प्र’हार गरेको मसला पिस्ने लो’होरो ढु’ङ्गावाट ग’म्भीर वनेकी ज्ञानकुमारीको मृ’त्यू भएको हो ।घा’ईंतेको जिल्ला अ’स्पताल दिक्तेलमा उ’पचार स’म्भव न’भएपछि थप उ’पचारका लागि काठमाडौँ लाने क्र’ममा असोज २३ गते दिउसो बाटैमा मृ’त्यु भएको हो ।

घ’टना भएकै बिहान करीब पाँच बजेको समयमा वि’वाद हुँदा श्रीमान डम्बरबहादुरले कु’टपि’ट गर्नुका साथै लोहोरो ढुं’गा प्र’हार गरेको खुलेको प्रहरीले जनाएको छ ।

घ’टनास्थल नजिकै प्रहरी चौकी समेत रहेको छ । घरायसी झ’गडामा आमाको मृ’त्यु हुनुका साथै बुबा फ’रार भएपछि गिरी द’म्पतीको पाँच छोराछोरीको बि’चल्ली भएको छ । उनीहरुको तीन छोरी र दुई छोरा छन् ।

Leave a Reply

Your email address will not be published.