October 28, 2021

Halkhabar kura

Entertainment Site

नेपालमा भित्रियो विद्युतिय मोटरसाइकल, कति पर्छ मूल्य ?

1 min read

अहिले बजारमा समय अनुसार नयाँ नयाँ साधनहरु भित्रिदै गएकाे छ । त्यस्तै योमा मा इ मोटर्सले नेपाली बजारमा जिनियस र टेल्जी ब्राण्डका विद्युतीय दुईपांग्रे सवारी बिक्री सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले संयुक्त रुपमा शोरुमको उद्घाटन गरेका हुन्।

जिनियस एक्स ४६ को मूल्य ४ लाख २६ हजार र जिनियस एक्सवाइ ४६ को मूल्य ४ लाख १६ हजार

जोर्नी दुख्ने समस्या छ ? 5 मिनेटमै निको पार्नुहोस्
अझै सिक्नुहोस→
यी सवारीमा ४ हजार वाटको मोटर रहेको छ। यो ब्याट्रीलाई सामान्य घरको बिजुलीमा फुल चार्ज गर्न साढे ३ घण्टा लाग्नेछ।

एकपटकको फुलचार्जमा यसले १०० किलोमिटर यात्रा गर्न सकिन्छ। जिनियस एक्स ४६ को मूल्य ४ लाख २६ हजार र जिनियस एक्सवाइ ४६ को मूल्य ४ लाख १६ हजार रहेको कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.