October 17, 2021

Halkhabar kura

Entertainment Site

फेरी यातायात स’ञ्चालनमा रो’क लगाउने निर्णय

1 min read

भक्तपुर । कोरोना भा’इरसको सं’क्रमण तीव्र रुपमा फै’लिरहेको भन्दै भक्तपुर नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायात स’ञ्चालनमा रो’क लगाएको छ । नगरभित्रबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स’ञ्चालनमा रहेका रुट नं. १, रुट नं. ७ र रुट नं. ९ मा चल्ने छोटो दुरीका यातायातहरू ३१ गतेसम्मका लागि ब’न्द गर्ने निर्णय भएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकबाट १६ जना भन्दा बढी सिटका गाडीलाई जोर—बिजोर प्रणाली लागू गरी सं’चालन गर्ने भनी निर्णय गरेका थिए ।

Leave a Reply

Your email address will not be published.