November 28, 2021

Halkhabar kura

Entertainment Site

‘लकडाउन’ हतारमा खोले घा-त-क- हुने डब्ल्यूएचओ प्रमुख टेड्रोसको चे-ता-व-नी

1 min read

काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस अदानोम घेब्रेयेससले लकडाउनका उपायहरु चाँडै हटाउँदा घा-त-क- हुने चे-ता-व-नी दिएका छन् । जेनेभा भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतिबन्धहरु खुलुको बनाउने रणनीतिबारे विभिन्न मुलुकसंग छलफल भैरहे पनि यो छिटो हटाउन नहुनेमा जोड दिए ।

डब्ल्यूएचओ प्रमुख टेड्रोसले कोरोनाका कारण च-र्को- आर्थिक मार खेपिरहेका मुलुकहरुले पनि प्रतिबन्धहरु खुकुलो गर्नेबारे सतर्क हुनु पर्ने बताए । केही यूरोपेली मुलुकहरुमा म-हा-मा-री-को गति केही घ-टे-प-नि अरु मुलुकमा ती-ब्र- गतिमा फैलिएको भन्दै सचेत रहनु पर्नेमा जोड दिए ।

पछिल्लो समय अफ्रिकाको ग्रामिण क्षेत्रमा म-हा-मा-री- फैलिरहेको छ । यता यूरोपमा सबैभन्दा बढी कोरोना प्र-भा-वि-त- मुलुकहरु स्पेन र इटालीमा प्रतिबन्ध केही खुकुलो पारेपनि लकडाउन भने जारी छ ।

स्पेनमा केही निर्माण र उत्पादन क्षेत्रका कामदारलाई सोमबारबाट काममा फर्काउने तयारी गरिएको छ । तर सामाजिक दूरी कायमै राख्न सचेत गराइएको छ । स्पेनमा पछिल्लो १७ दिनमा कोरोनाका कारण दैनिक मृत्यु हुनेको संख्या ६ सयमा सिमित भएको छ ।

उता इटालीमा लकडाउनलाई मे ३ तारिखसम्म बढाइएको छ । तर गत मार्च १२ देखि बन्द केही व्यवसाय खोल्न भने अनुमति दिइएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस अदानोम घेब्रेयेससले लकडाउनका उपायहरु चाँडै हटाउँदा घा-त-क- हुने चे-ता-व-नी दिएका छन् । जेनेभा भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उनले प्र-ति-ब-न्ध-ह-रु खुलुको बनाउने रणनीतिबारे विभिन्न मुलुकसंग छलफल भैरहे पनि यो छिटो हटाउन नहुनेमा जोड दिए ।

डब्ल्यूएचओ प्रमुख टेड्रोसले कोरोनाका कारण चर्को आर्थिक मार खेपिरहेका मुलुकहरुले पनि प्र-ति-ब-न्ध-ह-रु खुकुलो गर्नेबारे स-त-र्क- हुनु पर्ने बताए । केही यूरोपेली मुलुकहरुमा म-हा-मा-री-को गति केही घ-टे-प-नि अरु मुलुकमा तीब्र गतिमा फैलिएको भन्दै सचेत रहनु पर्नेमा जोड दिए ।

पछिल्लो समय अफ्रिकाको ग्रामिण क्षेत्रमा म-हा-मा-री- फैलिरहेको छ । यता यूरोपमा सबैभन्दा बढी कोरोना प्र-भा-वि-त मुलुकहरु स्पेन र इटालीमा प्रतिबन्ध केही खु-कु-लो पारेपनि लकडाउन भने जारी छ ।

स्पेनमा केही निर्माण र उत्पादन क्षेत्रका कामदारलाई सोमबारबाट काममा फर्काउने तयारी गरिएको छ । तर सामाजिक दूरी कायमै राख्न सचेत गराइएको छ । स्पेनमा पछिल्लो १७ दिनमा कोरोनाका कारण दैनिक मृत्यु हुनेको संख्या ६ सयमा सिमित भएको छ ।

उता इटालीमा लकडाउनलाई मे ३ तारिखसम्म बढाइएको छ । तर गत मार्च १२ देखि बन्द केही व्यवसाय खोल्न भने अनुमति दिइएको छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published.