January 21, 2022

Halkhabar kura

Entertainment Site

बिकिनी फोटोमा मजाक बनिन् ‘गुलाबो’ रुविना, फर्काइन यस्तो कडा जवाफ

1 min read

नयाँ दिल्ली । टिभी सिरियलकी सुन्दर अभिनेत्री मध्ये रुबीना दिलैक पनि एक हुन् । उनी अहिले घरमा छिन् । लाइभमार्फत् आफ्ना फ्यानसँग कुरा गर्दै दिन बिताइरहेकी छिन् ।

कोरोना भाइरसका कारण जारी लकडाउनका बिच रुविनासँग सोधियो कि उनी ट्रोलको सामना कसरी गर्छिन् । एक अन्तर्वार्तामा रुविनाले हालसालैको बिकिनी ट्रोलको बारेमा पनि उनले कुरा गरेकी छिन् ।

उनले भनेकी छिन्– ‘म प्राय आफ्नो कमेन्ट चेक गर्दिन । मेरो बानी पनि छैन । मेरो लागि हरेक पल महत्वपूर्ण छ, जुन म तस्विरमार्फत् आफ्ना शुभचिन्तक र फ्यान्सका लागि सामाजिक सञ्जालमा राख्छु ।’

रुविना थप्छिन्– ‘यो मेरो व्यक्तित्व हो, मेरो छनौट हो । तर सामाजिक सञ्जालले मानिसहरुलाई जस्तो पनि प्रतिक्रिया राख्ने पावर दिएको छ । हामीसँग दुई विकल्प हुन्छ, कि उनीहरुलाई जवाफ दिएर उनीहरुको स्तरमा झर्ने या त्यसलाई इग्नोर गर्ने ।’

टिभी सिरियलकी सुन्दर अभिनेत्री मध्ये रुबीना दिलैक पनि एक हुन् । उनी अहिले घरमा छिन् । लाइभमार्फत् आफ्ना फ्यानसँग कुरा गर्दै दिन बिताइरहेकी छिन् ।

कोरोना भाइरसका कारण जारी लकडाउनका बिच रुविनासँग सोधियो कि उनी ट्रोलको सामना कसरी गर्छिन् । एक अन्तर्वार्तामा रुविनाले हालसालैको बिकिनी ट्रोलको बारेमा पनि उनले कुरा गरेकी छिन् ।

उनले भनेकी छिन्– ‘म प्राय आफ्नो कमेन्ट चेक गर्दिन । मेरो बानी पनि छैन । मेरो लागि हरेक पल महत्वपूर्ण छ, जुन म तस्विरमार्फत् आफ्ना शुभचिन्तक र फ्यान्सका लागि सामाजिक सञ्जालमा राख्छु ।’

रुविना थप्छिन्– ‘यो मेरो व्यक्तित्व हो, मेरो छनौट हो । तर सामाजिक सञ्जालले मानिसहरुलाई जस्तो पनि प्रतिक्रिया राख्ने पावर दिएको छ । हामीसँग दुई विकल्प हुन्छ, कि उनीहरुलाई जवाफ दिएर उनीहरुको स्तरमा झर्ने या त्यसलाई इग्नोर गर्ने ।’

Leave a Reply

Your email address will not be published.