November 29, 2021

Halkhabar kura

Entertainment Site

अनौठो प्रेरक प्रशंगः महत्व

1 min read

एजेन्सी । आफ्नो मृत्यू अगाडि बाबुले छोरालाई बोलाएर हातमा लगाएको घडी फुकालेर दिंदै भने “यो २०० वर्ष पुरानो हो I यो घडी तिम्रो हजुरबुवाले परलोक जानु अगाडि मलाई दिनुभएको थियो I यो तिमीलाई दिनु अगाडि पहिले घडी मर्मत गर्ने ठाउँमा जाऊ र यसको मूल्य सोधेर आऊ I”

एक छिन पछि छोरो फर्केर आयो र निरास हुँदै भन्यो, “यसलाई त पचास रुपैयाँ मात्र पर्ने रहेछ किनकि यो निक्कै पुरानो रहेछ I”

त्यसो भए तिमी कफी सपमा सोधेर आऊ I छोरा एकछिन पछि फर्केर आएर भन्यो, “त्यहाँ पनि पचास रुपैयाँ मात्र दिने रहेछन I”

त्यसो भए तिमी संग्रहालय जाऊ र यसको मूल्य सोधेर आऊ I एक छिन पछि छोरो दङ्ग पर्दै आएर भन्यो,” त्यहाँ त यस घडीको मूल्य दश लाख रुपैयाँ पर्ने रहेछ !”

बाबुले घडी छोराको हातमा राख्दै भने “बाबु, सबैले सबै कुराको महत्व बुझ्न सक्दैनन् I त्यसैले तिमी पनि त्यस्तो ठाउँ र त्यस्ता मानिसका बीचमा मात्र बस जसले तिम्रो मूल्य र महत्व बुझ्न सक्दछन् I

संसारमा विभिन्न किसिमका मानिसहरु बसोबास गर्ने गर्दछन् । संसारका सबै मानिले एउटै धर्म नमान्ने भएका कारण बेला बेला नसुनेका धर्महरुको बारेमा हामीलाई थाहा भईरहेको हुन्छ । हालै एक अनौठौ पर्वको बारेमा हामीले थाहा पाएका छौँ ।

आफ्नै हातका औंलाहरु काट्ने यो विचित्रको चलन इन्डोनेसियामा बसोबास गर्दे आइरहेको दानी जातजातिका मानिसहरुले गर्ने गर्दछन् । दानी जनजातिमा आफ्नो परिवारका सदस्यको मृत्युले विशाल भावनात्मकपीडाको साथसाथै महिलालाई शारीरिक पीडा दिन्छ। अपरिहार्य भावनात्मक शोकलाई बाहेक, दानी जनजातिका महिलाहरूले शारीरिक रूपमा आफ्नो शोकलाई आफ्नो औंलाको एक भाग काटेर व्यक्त गर्ने गर्छन् ।

महिलाको औंला काटिनु अगाडि आधा घण्टाको लागी कसेर बाधिँन्छ । आधा घण्टा जती बाधिँएको उक्त औँला केही समयमा सुन्न हुन्छ । सुन्न भएसँगै औँला काटिन्छ र भर्खरै काटेको औँलाको भागलाइ आगोमा राखिन्छ । दानी जनजातिले यो विचित्रको अभ्यास पैतृक भूतहरूलाई खुसी र सन्तुष्टि दिनका लागी गर्ने गर्दछन् ।

आफ्नो मृत्यू अगाडि बाबुले छोरालाई बोलाएर हातमा लगाएको घडी फुकालेर दिंदै भने “यो २०० वर्ष पुरानो हो I यो घडी तिम्रो हजुरबुवाले परलोक जानु अगाडि मलाई दिनुभएको थियो I यो तिमीलाई दिनु अगाडि पहिले घडी मर्मत गर्ने ठाउँमा जाऊ र यसको मूल्य सोधेर आऊ I”

एक छिन पछि छोरो फर्केर आयो र निरास हुँदै भन्यो, “यसलाई त पचास रुपैयाँ मात्र पर्ने रहेछ किनकि यो निक्कै पुरानो रहेछ I”

त्यसो भए तिमी कफी सपमा सोधेर आऊ I छोरा एकछिन पछि फर्केर आएर भन्यो, “त्यहाँ पनि पचास रुपैयाँ मात्र दिने रहेछन I”

त्यसो भए तिमी संग्रहालय जाऊ र यसको मूल्य सोधेर आऊ I एक छिन पछि छोरो दङ्ग पर्दै आएर भन्यो,” त्यहाँ त यस घडीको मूल्य दश लाख रुपैयाँ पर्ने रहेछ !”

बाबुले घडी छोराको हातमा राख्दै भने “बाबु, सबैले सबै कुराको महत्व बुझ्न सक्दैनन् I त्यसैले तिमी पनि त्यस्तो ठाउँ र त्यस्ता मानिसका बीचमा मात्र बस जसले तिम्रो मूल्य र महत्व बुझ्न सक्दछन् I

Leave a Reply

Your email address will not be published.