October 28, 2021

Halkhabar kura

Entertainment Site

ए’सिडको घा’उमा मा’याको म’लम

1 min read

ए’सिड आ’क्रमणमा परे’पछि कावासोती नगरपालिका–१६ ह’र्वासीकी वसन्ती परियारको हुलिया फेरियो। उनी आफ्नो नयाँ रू’परंग देखेर ड’राइन्। पतिको मा’यामा क’मी आउँछ कि भन्ने लाग्यो। ससाना छोराछोरीमा मा’नसिक अ’सर पर्छ कि भन्ने पनि ड’र थियो। तर, ए’सिडको घा’उमा उनका पति यमनारायणको मायाले मलम लगाइदिएको छ। त्यही मायाले उनको आ’त्मबल क’मजोर हुन दिएको छैन।

‘पहिला के होला भन्ने ड’र थियो। आजभोलि आँ’ट आएको छ’, वसन्तीले हँ’सिलो मु’द्रामा भनिन्, ‘पतिको मायाले मलाई बाँ’च्ने आ’धार मिलेको छ।’ यमनारायणले पहिलेभन्दा बढी माया गर्छन् वसन्तीलाई। घरमा खाना पकाउने, सरसफाइको काम वसन्तीले गर्छिन्। घरबाहिरको काम यमनारायण गर्छन्। तर, उनी एकछिन पनि पत्नीको साथ छाड्दैनन्। यमनारायणको समय पत्नीको हेरचाहमा बितिरहेको छ। हरेक काममा साथमै हुन्छन्। पत्नीले न’रमाइलो माने उनीे स’म्झाउँछन्। अ’न्यत्रको कुरा गरेर मन भु’लाउँछन्।

ए’सिड आ’क्रमणपछि वसन्तीलाई घरबाहिर नि’स्किन पनि अ’प्ठेरो लाग्थ्यो। अहिले उनमा आँ’ट पलाएको छ। यो पतिकै मायाका का’रण भएको उनले बताइन्। अहिले घाममा निस्किन हुँदैन। ए’सिडले पो’लेको भागमा घामले असर गर्छ।

पतिकै मायाकै का’रण यो स’माजका अगाडि आएर उ’भिन सकेको उनको भनाइ छ। ‘पहिलाको अ’नुहार र ए’सिड प्र’हारपछि हे’र्ने नजर त प’क्कै फरक छ नि’, उनले भनिन्, ‘तर, पति र परिवारको माया फेरिएन, यही मेरो खुसी हो।’

उनी काठमाडौं महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १५ महिनाको उ’पचारपछि घरमै छिन्। उनी शारीरिक र मा’नसिक रूपमा तं’ग्रिँदै छिन्। ए’सिडले उनका हात, अनुहार, टाउको, छातीमा अ’सर गरेको छ। पति यमनारायणले उनलाई द’रिलो साथ दिएका छन्। स’माजमा कसरी अ’नुहार दे’खाउने भन्ने चि’न्ता गर्ने वसन्तीलाई पतिले हि’म्मत जु’टाइदिएका छन्।
वसन्ती विगतका आफ्ना तस्बिर हेर्दै कहिलेकाहीँ भने भक्कानिन्छिन् पनि। ‘खि’न्न मानेर रूप फर्किने होइन’, यमनारायणले भने, ‘हामीलाई त यस्तो भयो, अब स’माजमा अ’रूमाथि न’होस् भनेर अरुका लागि बाँ’च्नुपर्छ भनेर स’म्झाउँछु।’
यो दम्पतीलाई आ’र्थिक स’मस्याको पि’रलो रहेछ। उनीहरू कुखुरापालन व्यवसायमा लाग्ने यो’जनामा थिए। पत्नीको उ’पचारमा ६ लाख रुपैयाँ ख’र्च भयो। वसन्तीको टा’उकोमा कपाल हाल्न र प्ला’स्टिक स’र्जरी गर्न बाँकी छ। आँखामा ले’न्स हाल्न लागेको ३० हजार रुपैयाँ कसरी जु’टाउने भन्ने चि’न्ता छ।
उनीहरूले बैंकबाट ३ लाख र घरनजिकको समूहबाट १ लाख ऋ’ण लिएका थिए। आफन्तसँग लिएको २ लाख ८० हजार ति’र्न बाँ’की रहेछ। बैंकबाट पु’र्जा निकाल्न पाएका छैनन्। ‘जो आए पनि दुः’ख त आफैंसँग त हो नि !’, यमनारायणले दुः’खेसो गरे, ‘कसरी ऋण ति’र्ने भन्ने पिरलो छ।’ उनीहरूका १० वर्षका छोरा र ५ वर्षकी छोरी छन्।

यमनारायण लामो समय वै’देशिक रो’जगारीमा बसे। पा’यल्सको उ’पचार गर्न वसन्तीले बोलाएकी थिइन्। त्यसको दुई सातापछि वसन्तीमाथि ए’सिड प्रहार भएको थियो। विवाहको प्र’स्ताव अ’स्वीकार गरेपछि छिमेकी युवक विमल श्रीपालीले २०७५ असोज ८ गते वसन्तीमाथि ए’सिड र च’क्कु प्र’हार गरेका थिए। नवलपुर जिल्ला अ’दालतले श्रीपालीलाई १४ वर्ष कै’द र साढे ९ लाख ज’रिवाना स’जाय तो’केको परियार दम्पतीले सुनाए। घ’टनामा सं’लग्न दो’षीले कै’द स’जाय भु’क्तान गरिरहेका छन्।source annapurna post

Leave a Reply

Your email address will not be published.