October 19, 2021

Halkhabar kura

Entertainment Site

श्रीपशुपतिनाथमा महाशिवरात्रीको रौनक (फोटोफिचर)

1 min read

महाशिवरात्रिकाे अघिल्लाे दिन बुधबार पशुपति क्षेत्रमा सजिसजाउ गरिएकाे छ । ठाउँठाउँमा जडान गरिएका विजुली बत्तीले पशुपति क्षेत्र फरक देखिएकाे छ । महाशिवरात्रीकाे पूर्व सन्ध्यामा पशुपति क्षेत्र पुगेर गोर्खापत्रका सुजन गुरूङ्गले लिएका फाेटाे फिचर ।

गोर्खापत्रका सुजन गुरूङ्गले लिएका फाेटाे

ईतिहासले पनि आफ्नो दस्तावेजमा समेट्न नसकेको आराध्य देव पशुपतिनाथको देश, विभिन्न पुराण अनि धार्मिक दस्तावेजमा उल्लेख गरिएको श्लेषमान्तक वनजस्तो पवित्र चरनभूमी, कैलाशको शितल छायाँ परेको भूमी अनि हिन्दुहरुको आस्थाको भूमी ।

आज पशुपतीनाथमा विशेष घुईँचो रहन्छ, आज पशुपतिनाथको जनसागरलाई एउटा धार्मिक कुम्भको रुपमा ब्याख्या गर्न सकिन्छ । साधूहरुको ब्यापक उपस्थिती रहन्छ आज पशुपतीमा, विभिन्न कुरामा सिद्धता हासिल गरेका अनि

यो हामी बसिरहेको समाजभन्दा परको अध्यात्म अनि सन्यास जीवन व्यतित गरिरहेका साधूहरु भारत अनि नेपालका विभिन्न भागहरुबाट पशुपतिनाथ दर्शन, भ्रमणकालागि आउने गर्दछन् ।

फर्कने बेला उनिहरुलाई पशुपती विकास कोषले दक्षिणा अनि भेटी सहित औपचारीक विदा दिने चलन पनि छ ।


गोर्खापत्रका सुजन गुरूङ्गले लिएका फाेटाे


गोर्खापत्रका सुजन गुरूङ्गले लिएका फाेटाे


गोर्खापत्रका सुजन गुरूङ्गले लिएका फाेटाे


गोर्खापत्रका सुजन गुरूङ्गले लिएका फाेटाे

-साभार गोर्खापत्र