January 24, 2022

Halkhabar kura

Entertainment Site

मौसमी प्रणालीको प्रभाव नरहेकाले देशका अधिकांश क्षेत्रको मौसम सफा रहने

1 min read

काठमाडौँ । उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर स्थानीय वायुको प्रभावका कारण केही क्षेत्रमा भने आंशिक बदली भएको छ । हाल देशको पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहेको भएको मौसमविदले बताएका छन् ।

सोमबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ।

यस्तै राति देशका पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.