October 19, 2021

Halkhabar kura

Entertainment Site

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

1 min read

काठमाडौं । आज बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी २७ गतेसम्मका लागि स्थगित गरिएको छ ।

१९ गते बोलाइएको बैठक सर्दै २७ गते पुगेको हो । आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आइसोलेसनमा भएकाले सारिएको हो ।

Leave a Reply

Your email address will not be published.