October 17, 2021

Halkhabar kura

Entertainment Site

एउटा त्यस्तो द्वीप, जहाँ कोरोना सं’क्रमित मात्र जान पाउँछन्

1 min read

कोरोना भा’इरसका कारण संसारमा दुई करोडभन्दा बढी व्यक्ति सं’क्रमित छन् भने लाखौंले ज्यान गुमाएका छन् । कोरोनाले गर्दा शहरहरु लकडाउन छन् । पर्यटकीय स्थल बन्द छन् ।

तर, एउटा त्यस्तो द्वीप छ । जहाँ कोरोना सं’क्रमित मात्र जान पाउँछन् ।ब्राजिल सरकारले देशको एक द्वीप पर्यटकका लागि खुला गरेको छ । फर्नान्डो डी नोरोन्हो द्वीपमा प्रवेश पाउन भने कोरोना सं’क्रमित हुनुपर्छ ।ब्राजिल सरकारले त्यहाँ कोरोना सं’क्रमितबाहेक अरुले प्रवेश नपाउने बताएको छ ।

उक्त द्वीपमा जानका लागि तपाईंले केही रकम तिर्नुपर्छ । यो द्वीप युनेस्कोको विश्व धरोहर स्थलमा सामेल भएको छ ।

Leave a Reply

Your email address will not be published.