चीनमा रहेका नेपाली विद्यार्थीलाई तत्काल सुरक्षित उद्धार गर्न नेविसंघको माग
1 min readकाठमाडौं । नेपाल विद्यार्थी संघले चीनमा रहेका नेपाली विद्यार्थीलाई तत्काल सुरक्षित उद्धार गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माग गरेको छ । औपचारिक तथा अनौपचारिक रुपमा विभिन्न छलफल र दवाव दिदै आएको नेविसंघले आज परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई ज्ञापनपत्र बुझाउन पनि लागेको छ ।
ज्ञापन पत्र मार्फत नेविसंघले उनीहरुलाई उद्धार गर्न ढिला नगर्न र उद्धार गरिसकेपछि नेपालमा सुरक्षित र व्यवस्थीत गर्न पनि सरकारको ध्यानाकर्षण गराउन लागेको नेविसंघकी महामन्त्री उर्मिला थपलियाले जानकारी दिनुभयो ।
नेविसंघको नेतृत्वमा विद्यार्थीहरुको टोली ज्ञापन बुझाउन अहिले परराष्ट्रमन्त्रीको सरकारी निवास पुलचोक पुगेको उहाँले बताउनुभयो ।
नेपाल विद्यार्थी संघले चीनमा रहेका नेपाली विद्यार्थीलाई तत्काल सुरक्षित उद्धार गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माग गरेको छ । औपचारिक तथा अनौपचारिक रुपमा विभिन्न छलफल र दवाव दिदै आएको नेविसंघले आज परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई ज्ञापनपत्र बुझाउन पनि लागेको छ ।