November 28, 2021

Halkhabar kura

Entertainment Site

पूर्वप्रधानमन्त्री सुशील कोइरालाकोे स्मृति दिवस आज, विभिन्न कार्यक्रम गरि मनाइदै

1 min read

काठमाडौं ।  पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ ।

नेपालका ३७ औं प्रधानमन्त्री कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो । कोइराला २०६७ भदौ २५ गतेदेखि नेपाली कांग्रेसको सभापति बन्नु भएको थियो । सभापति रहेकै बेला उहाँको निधन भएको थियो ।

२०७० माघ २७ गते संसदबाट प्रधानमन्त्रीमा निर्वाचित हुनु भएका कोइरालाले २०७२ असोज २३ गते प्रधानमन्त्री पदबाट राजिनामा दिनु भएको थियो ।कोइरालाकै कार्यकालमा नेपालको नयाँ संविधान जारी भएकाले उहाँलाई संविधानपिता पनि भन्ने गरिएको छ ।

उहाँलाई नेपालमा सादगी, निश्वार्थी, राष्ट्रवादी र निष्ठावान नेताका रुपमा स्मरण गर्ने गरिन्छ । कोइरालाको सम्झनामा देश तथा विदेशमा काँग्रेसका जिल्ला कार्य समिति तथा भातृ संगठन तथा संस्थाहरुले बिविध कार्यक्रम आयोजना गरेका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ ।

Leave a Reply

Your email address will not be published.