October 17, 2021

Halkhabar kura

Entertainment Site

राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमलालाई प्रधानमन्त्री ओलीले दिए बधाई

1 min read

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेकोमा जोय बाइडेन बधाई दिनुभएको छ । आज बिहानै ट्विट गर्दै ओलीले ऐतिहासिक जितका लागि बाइडेनसहित उपराष्ट्रपति पदमा निर्वाचित कमला ह्यारिसलाई पनि बधाई दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले नयाँ निर्वाचित अमेरिकी नेतृत्वसँग निकट भएर काम गर्न चाहेको पनि प्रस्ट्याउनुभएको छ । डेमोक्रेटिक पार्टीका उमेद्वार बाइडेनले रिपब्लिकन पार्टीका उमेद्वार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published.