October 17, 2021

Halkhabar kura

Entertainment Site

मलाई आजकल महरा सर झनै राम्रो लाग्न थालेको छ: रोशनी शाही

1 min read

पू’र्व सभामुख कृष्णबहादुर महरालाई ब’लात्कारको आ’रोप लगाएर च’र्चामा आएकी रोशनी शाहीले, ‘मलाई आजकल महरा सर झनै राम्रो लाग्न थालेको छ. भन्दै मु’द्दा दर्ता गर्नु आफ्नो इच्छा नभएको बरु महिलावादीहरुको उक्साहटमा हाल्न पुगेको बताएकी छन्।

महरालाई ब’लात्कार प्रयास अभियोगमा प्र’माण न’पुग्ने भन्दै अ’दालतले सफाई दिएको थियो। फाई दिए पछि एक अन्तरवार्ताको क्रममा उनले अ’दालतले महरा र आफू दवैलाई न्याय दिएको भन्दै उनले भनेकी थिइन्, ‘गरिमामय अ’दालतले आफनो विश्वास कायम राख्यो, मलाई पनि न्याय दियो, महरा सरले पनि न्याय पाउनुभयो ।’सु’नियोजित ष’ड्यन्त्रका साथ महरालाई फसाउन खोजिएको दाबी गर्दै उनले भनिन्– ‘उहाँलाई फसाउन निकै प्र’पञ्च रचियोे, हल्लै हल्लामा उहाँलाई जेल जान बा’ध्य पारियो ।’

राेशनीले आफू अरुको उक्साहटमा लागेर महराले दुख पाए पनि आफू प्रति कुनै गुनासो नगरेको भन्दै महराको लागि मनमा झन् ठूलो सम्मान पलाएको बताइन्। उनले भनिन्, ‘त्यत्रो दु’ख पाउदा पनि उहाले सबै सहनु भयो। आजकाल त मलाई ‘एम सर’ झन् राम्रा लाग्न थाल्नु भएको छ। आजकल हाम्रो सम्बन्ध झन् प्रगाढ छ।’

उनले महिलावा’दका ठूला ठूला कुरा गर्नेहरुले नै हाम्रो समाज भाडेका बताउछिन्। समाजमा उनीहरुको उक्साहटमा कति धेरै महिलाहरुले अन्जा’नमा निर्दोष पुरुषहरुलाई नचाहिने दोष लगाउने गरेको समेत बताइन। ‘यी महिलावा’दीहरुले नै महिला र बलात्कार शब्दलाई प्रयोग गरेर राजनीति गरिरहेका छन्, कति सोझा महिलाहरुलाई निर्दोष पुरुषहरु वि’रुद्ध उभ्याएर राजनीति खेलेका छन्’, उनले भनिन्।

महिलावा’दीहरुले दोहोरो खेल खेलेर पीडितलाई झनै पीडा र पी’डकलाई पनि पीडा दिने काम गरेको उनले बताइन्। ‘जब’रजस्ती मु’द्दा लगाइदिने र जे बोल्न मन लायो त्यही बोल्नेहरुका कारण समाजमा झनै विकृति बढेको छ’, रोशनी भन्छिन्।

उनले महिलावादीहरुलाई एउटा सुझाव दिदै भनिन्, ‘कसैलाई न्याय दिन खोज्दै हुनुहुन्छ भने राम्रोसँग केलाएर, बुझेर मात्र दिनुहोस्, नत्र यो दोहोरो राजनीति छोडिदिनुस् ।’

Leave a Reply

Your email address will not be published.