October 17, 2021

Halkhabar kura

Entertainment Site

अमेरिकामा दिउँसै बैंक लु’टेको आरोपमा नेपाली प’क्राउ

1 min read

मेरिकामा ह’तियारसहित बैंकमा गएर बैंक लु’टेको आ’रोपमा एक नेपाली पक्राउ गरेका छन् । मो’न्टगोमेरी का’उन्टी पु’लिस विभागले सम्राट लामा नामका नेपालीलाई वे’ल्स फ’र्गो बैंकको ६०७ नर्थ फ्रे’डरिक ए’भेन्युमा रहेको शाखा लु’टेको अ’भियोगमा पक्राउ गरेको हो । लो’कलडिभीएमको रिपोर्टअनुसार यो बैंक मंगलबार स्थानीय समयअनुसार बिहान १० बजेर २ मिनेटको समयमा लु’टिएको थियो ।अधिकारीहरुका अनुसार लामा बिहान बैंकभित्र गएर एक कर्मचारीलाई आफूले बचत खाता खोल्न चाहेको बताएका थिए ।

कुराकानीकै क्रममा लामाले आफूले पछाडि बो’किरहेको झोलाबाट एउटा च’क्कु नि’कालेर ती कर्मचारीतिर सो’झ्याएका थिए । त्यसपछि उनले का’उन्टरका टे’लर क’र्मचारीलाई पैसा एउटा प्लाष्टिकको झो’लामा राखिदिन भनेका थिए । त्यसपछि उनी पैसा लिएर भा’गेका थिए ।अधिकारीहरुका अनुसार लामाले केही पर रहेका अर्का टे’लरसम्म पनि पुगेर अझै पैसा मा’गेका थिए । लामा बैंक लु’टेर भाग्ने प्र’यासमा अधिकारीहरुले भे’टेर पक्राउ गरेका थिए । लामालाई से’न्ट्रल प्रो’सेसिङ यु’निटमा पठाइएको छ र ह’तियार देखाएर लु’टपाट गरेको आरोपमा मु’द्दा चलाइएको छ ।

Leave a Reply

Your email address will not be published.