October 29, 2021

Halkhabar kura

Entertainment Site

४ हजार ३६४ सं’क्रमित थपिए : १२ जनाको मृ’त्यु

1 min read

नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्कै उच्च चार हजार ३६४ जनामा को’रोना भा’इरस (को’भिड–१९) सं’क्रमण पु’ष्टि भएको छ । योसँगै नेपालमा ९८ हजार ६१७ जनामा सं’क्रमण पु’ष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाको मृ’त्यु भएको छ । योसँगै नेपालमा को’रोनाले मृ’त्यु हुनेको संख्या ५९० पुगेको छ।

नेपालमा अहिले स’क्रिय सं’क्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार संस्थागत आ’इसोलेसनमा ११ हजार ७१७ जना रहेका छन् भने होम आ’इसोलेसनमा १४ हजार ९४७ जना छन्।

काठमाडौं उपत्यकामा बिहीबार मात्र २५ सय ४० जनामा सं’क्रमण पु’ष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा मात्र दुई ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा सं’क्रमण पु’ष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published.