November 28, 2021

Halkhabar kura

Entertainment Site

नायक राजवल्लभ कोइराला बाबु बने

1 min read

काठमाडौँ । नायक राजवल्लभ कोइरालालाई सन्तान प्राप्त भएको छ । हाल अमेरिकामा बसोबास गर्दै आएका कोइरालालाई लाई पहिलो सन्तानको रुपमा छोरी प्राप्त भएको हो । उनको श्रीमती प्रमिला विमलीले केही हप्ता अगाडी छोरीलाई जन्म दिएकी हुन् ।

करिब २ वर्ष अघी प्रमिलासँग विवाह गरेका नायक कोइरालाले आफू पिता बनेपछी सोसल मिडियामा आफ्ना अनुभव र खुशीहरु सेयर गरेका छन् ।

उनले सोसल मिडिया फेसबुकमा आफ्नो, श्रीमती र छोरीको फोटो सेयर गर्दै लेखेका छन्, ‘छोरी, तिमी जन्मेको दिन मै मेरो पनि जन्म भयो, पिता बनेर । तिमीलाई यो संसार जति नौलो लाग्दै छ । मलाई पनि त्यस्तै लाग्दैछ । धेरै कुरा हामीसँगै सिक्दै जानेछौं ।

तिम्रो आँखाले म पनि संसार हेर्ने र बुझ्ने कोशिश गर्दैछु । तिम्रो आँखामा संसार कति सिम्पल र राम्रो छ है । दुई चार नराम्रो कुरा बिर्सने हो भने संसार वास्तवमै राम्रो छ, र तिम्रो आगमनले यसलाई थप सुन्दर बनाएको छ । म तिमीले सोचेको जस्तै बेस्ट बाबा बन्ने कोशिस गर्छु है !’

नायक राजवल्लभ कोइरालालाई सन्तान प्राप्त भएको छ । हाल अमेरिकामा बसोबास गर्दै आएका कोइरालालाई लाई पहिलो सन्तानको रुपमा छोरी प्राप्त भएको हो । उनको श्रीमती प्रमिला विमलीले केही हप्ता अगाडी छोरीलाई जन्म दिएकी हुन् ।

Leave a Reply

Your email address will not be published.