October 17, 2021

Halkhabar kura

Entertainment Site

जुनसुकै बेला राजीनामा दिन सक्ने गृहमन्त्री थापाको भनाई

1 min read

काठमाडौँ, २१ कार्तिक । गृहमन्त्री रामबहादुर थापाले आफुले जुनसुकै बेला पनि राजीनामा दिन सक्ने गोप्य सुत्र बाट जानकाराी आएको छ । ज्योतिन्यूजलाई प्राप्त विवरण अनुसार पार्टी भित्र निकै विवाद र असन्तुष्टि बढेको कारण उहाँले राजीनामा दिन लाग्नुभएको हो ।

अहिलेको पार्टी बिबादलाई सुल्झ्याउन र पार्टीलाई एक ढिक्का बनाएर लैजान थापा जुनसुकै बेलामा पनि राजिनामा दिन तयार भएको कुरा उहाँ निकट एक नेताले जानकारी दिए ।

“परिस्थितिले जटिल मोड तर्फ उन्मुख भैरहेको समयमा उहाँले दुई बर्ष कार्यकाल मन्त्री भैसकेका सम्पुर्ण मन्त्री हरुले राजिनमा दिएर नया अनुहारलाई ठाउँ दिनु पर्ने र पार्टी विवादलाई समाधान गर्न भन्दै पदबाट बाहिर हुन खोज्नभएको हो,” ती नेताले भने ।

Leave a Reply

Your email address will not be published.