October 17, 2021

Halkhabar kura

Entertainment Site

संसद् अधिवेशन बोलाउन बाबुरामको माग

1 min read

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गर्नुभएको छ । उहाँले सत्तारुढ नेकपाको आन्तरिक कि-च-लो उसैले छिनोफानो गरे पनि हालका लागि ग-म्भी-र देखिएका विषयमा संसद अधिवेशनमा छलफल गर्नुपर्ने धारणा ट्विटरमार्फत सार्वजनिक गर्नुभएको हो ।

कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य विषयमा संसद्मा छलफल हुनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभएको छ ।

‘नेकपाभित्रको पार्टीगत कि-च-लो- उसको आन्तरिक मामिला होला ! उसैले छिनोफानो गरास् !’,उहाँले लेख्नुभएको छ, ‘ओली सरकारको दुष्कर्म र अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मु-द्दा-मा- संसद् अधिवेसन बोलाएर छलफल गर्ने कि ! कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध तथा अन्य विषयमा !’

Leave a Reply

Your email address will not be published.