January 21, 2022

Halkhabar kura

Entertainment Site

यी समस्या भएकाहरुले भुलेर पनि अदुवा खानुहुदैन

1 min read

काठमाडौं । हाम्रो गाउँघरमा सजिलै पाइने अदुवामा औषधिय गुण हुन्छ । स्वास्थ्यको लागि फाइदाजनक मानिएको अदुवाको सहि प्रयोग गर्न जानेमा धेरै समस्याको समाधान गर्न सकिन्छ । तर कुनै समय यसको सेवन हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन सक्छ ।

अदुवाको सेवन गर्भवती महिला, पत्थरीका बिरामीहरु, दुब्लो पातलो मानिस लगायतकाले गर्नुहुदैन । अदुवाले पाचन प्रणाली मजबुत बनाउने भएकाले गर्भवती महिला यसको सेवन गर्नुहुदैन ।

यदि गर्भवती महिलाले खदुवाको सेवन गरेमा समय नै नपुगी बच्चा जन्मने सम्भावना हुन्छ । त्यस्तै गर्भवती महिलाले अदुवाको सेवन गरेमा शिशुलाई पनि सबस्या देखा पर्न सक्छ ।

त्यसैले गर्भवती महिलाले अदुवा सेवन नगर्नु नै राम्रो हुन्छ । त्यस्तै पित्तको पत्थरीको समस्या हुनेहरुले अदुवाको सेवन गनुहुदैन । अदुवाले पाचन रसको वृद्धि गर्ने गर्छ । जसले पित्तमा पत्थरी बाइल जूस हुने सम्भावना हुन्छ । त्यस्तै यदि तपाइलाई रगत सम्बन्धि केहि समस्या भएपनि अदुवाको सेवन गर्नु हुदैन ।

रगत सम्बन्धी समस्या जस्तै हीमोफीलिया, सेप्सिस, ब्लड इंफेक्शन भएकाले अदुवा सेवन गर्नुहुदैन । त्यस्तै वजन कम भएकाहरुले पनि अदुवाको सेवन नगर्नु नै राम्रो हुनछ । अदुवामा पाइने फाइबर तत्वले भोक कम लाग्ने हुनाले शरिर कमजोर हुने हुन्छ । त्यस्तै कुने पनि रोगको अप्रेशन गर्नुभन्दा अगाडि पनि अदुवाको सेवन गर्नुहुदैन ।

हाम्रो गाउँघरमा सजिलै पाइने अदुवामा औषधिय गुण हुन्छ । स्वास्थ्यको लागि फाइदाजनक मानिएको अदुवाको सहि प्रयोग गर्न जानेमा धेरै समस्याको समाधान गर्न सकिन्छ । तर कुनै समय यसको सेवन हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन सक्छ ।

ad
अदुवाको सेवन गर्भवती महिला, पत्थरीका बिरामीहरु, दुब्लो पातलो मानिस लगायतकाले गर्नुहुदैन । अदुवाले पाचन प्रणाली मजबुत बनाउने भएकाले गर्भवती महिला यसको सेवन गर्नुहुदैन । यदि गर्भवती महिलाले खदुवाको सेवन गरेमा समय नै नपुगी बच्चा जन्मने सम्भावना हुन्छ । त्यस्तै गर्भवती महिलाले अदुवाको सेवन गरेमा शिशुलाई पनि सबस्या देखा पर्न सक्छ ।

त्यसैले गर्भवती महिलाले अदुवा सेवन नगर्नु नै राम्रो हुन्छ । त्यस्तै पित्तको पत्थरीको समस्या हुनेहरुले अदुवाको सेवन गनुहुदैन । अदुवाले पाचन रसको वृद्धि गर्ने गर्छ । जसले पित्तमा पत्थरी बाइल जूस हुने सम्भावना हुन्छ । त्यस्तै यदि तपाइलाई रगत सम्बन्धि केहि समस्या भएपनि अदुवाको सेवन गर्नु हुदैन ।

रगत सम्बन्धी समस्या जस्तै हीमोफीलिया, सेप्सिस, ब्लड इंफेक्शन भएकाले अदुवा सेवन गर्नुहुदैन । त्यस्तै वजन कम भएकाहरुले पनि अदुवाको सेवन नगर्नु नै राम्रो हुनछ । अदुवामा पाइने फाइबर तत्वले भोक कम लाग्ने हुनाले शरिर कमजोर हुने हुन्छ । त्यस्तै कुने पनि रोगको अप्रेशन गर्नुभन्दा अगाडि पनि अदुवाको सेवन गर्नुहुदैन ।

Leave a Reply

Your email address will not be published.