November 28, 2021

Halkhabar kura

Entertainment Site

चलचित्र ‘कालो वर्ष’ युट्युबमा सार्वजनिक (भिडियोसहित)

1 min read

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण देश लकडाउन भएको छ । विभिन्न फिल्म उद्योगहरुले फिल्मको रिलिज मिति स्थगित गर्नु परेको छ भने कयौँ फिल्म सुटिङ पनि स्थगित भएका छन् ।

हलमा फिल्म रिलिज गर्ने अवस्था नभएपछि युट्युब च्यानलमा धमाधम फिलम रिजि भइरहेका छन् । यसै क्रममा “कालो वर्ष” युटुबमा सार्बजनिक भएको छ । योगिराम फिल्मसको ब्यानरमा निर्मित फिल्म “कालो वर्ष” सार्बजनिक गरिएको छ ।

२०७६ बैशाख १३ गते नेपालभर प्रर्दशन गरिएको फिलम लामो समयपछि भिर्गो टिभी नामक युटुब च्यानलमार्फत सार्बजनिक गरिएको छ । राम खड्का सहनिर्माता रहेको फिल्म कालो बर्षलाई योगेन्द्र पनेरुले निर्माण गरेका हुन भने लक्षु गौतमको निर्देशन रहेको छ ।

रामेश्वर हुमागाइले छायांकन गरेको फिल्म शुबास देबकोटाले सम्पादन गरेका हुन् । फिल्ममा पवन भट्टराई, ओकेश पनेरु, अनुपा खड्का, सुरेन्द्र बुढा , रश्मी शाहा, रबिन भुजेल , रश्मी भट्ट लगायतको अभिनय रहेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण देश लकडाउन भएको छ । विभिन्न फिल्म उद्योगहरुले फिल्मको रिलिज मिति स्थगित गर्नु परेको छ भने कयौँ फिल्म सुटिङ पनि स्थगित भएका छन् ।

Leave a Reply

Your email address will not be published.