November 28, 2021

Halkhabar kura

Entertainment Site

काठमाडाैँमा लकडाउन उल्लङ्घन गर्ने ५५९ प्रहरीकाे नियन्त्रणमा

1 min read

काठमाडौं । लकडाउन उल्लङ्घन गर्ने ५५० भन्दा धेरैलाई प्रहरीले काठमाडाैँ उपत्यकाबाट नियन्त्रणमा लिएको छ । मङ्गलबार बिहान ७ बजेसम्ममा काठमाण्डाैबाट सबैभन्दा धेरै ५३६, ललितपुरबाट १५ र भक्तपुरबाट आठ गरी ५५९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई अत्यावश्यक काम बाहेकका लागि हिँडेको पाइए केही बेर बाटोमै उभ्याउने र सम्झाइ बुझाइ गरेर छाड्ने गरिएको छ ।

यस्तै लकडाउन उल्लङ्घन गर्दै चलाएका ४१३ वटा गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले यी गाडी अत्यावश्यक बाहेकमा कामका लागि चलाएको पाइए दिनभरि होल्ड गरेर बेलुकी मात्रै फिर्ता गर्ने गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) राेकथामका लागि सरकारले लकडाउन घाेषणा गरेकाे छ । सरकारले पहिलाे पटक एक हप्ताका लागि घाेषणा गरेकाे लकडाउन थप दुई पटक लम्ब्याएकाे छ । नयाँ सूचना अनुसार आउँदाे वैशाख ३ गतेसम्म लकडाउन घाेषणा गरिएकाे छ ।

लकडाउन उल्लङ्घन गर्ने ५५० भन्दा धेरैलाई प्रहरीले काठमाडाैँ उपत्यकाबाट नियन्त्रणमा लिएको छ । मङ्गलबार बिहान ७ बजेसम्ममा काठमाण्डाैबाट सबैभन्दा धेरै ५३६, ललितपुरबाट १५ र भक्तपुरबाट आठ गरी ५५९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.