January 21, 2022

Halkhabar kura

Entertainment Site

सलमान खानले विज्ञापन खेल्दा एकैदिनमा लिन्छन् ७ करोड

1 min read

एजेन्सी । बलिउडका चर्चित अभिनेता सलमान खानले विज्ञापनमा खेल्दा एक दिनको ७ करोड लिने रहस्य खुलेको छ । हालै सलमानले नयाँ रिलिज हुन लागेको मेवाइलको विज्ञापनमा एक दिनको भारु ७ करोड पारिश्रमिक लिएपछी उक्त रहस्य बाहिर आएको हो ।

५ दिन छायाँकन हुने बताईको उक्त मेवाइलको विज्ञापनमा उनले प्रत्येक दिनको भारु ७ करोड लिने गरेको बताईएको छ ।

मुम्बईको महबुब स्टुडियोमा छायाँकन गरिएको उक्त मेवाइलको विज्ञापनको छायाँकन गर्न झण्डै पाँच दिन लाग्यो । उनले छायाँकन गरिएको प्रत्येक दिन भारु ७ करोड लिएका बताईएको छ ।

सलमानका धेरै फ्यान फलोअर्स भएका कारण उनलाई मोवाइल कम्पनीले यती महंगो पारिश्रमिक तिरेर विज्ञापनमा खेलाएको बतार्ईएको छ । सलमानलाई राखे मोवाइलले राम्रो बजार लिने विश्वास सहित मोवाइल कम्पनीले उनलाई एम्बेस्टर बनाएको हो ।

अर्को आश्चर्यको कुरा के छ भने उक्त विज्ञापन गरिएको मेवाइलको मूल्य जम्मा १४, ९९९ मात्रै रहेको छ ।

यो पनि पढ्नुस,

बलिउड अभिनेत्री सन्नी लियोनीले कोरोना भाईरसका कारण आफ्ना फ्यानसँग सेल्फी लिन अस्विकार गरेकी छिन् ।

उनले फ्यानलाई निराश बनाउन नचाहेको तर आफू कोरोनाको संक्रमणबाट बच्न फ्यानसँग सेल्फी लिन नमानेको बताएकी छिन् । उनले भनिन् ‘मलाई कोरोनाबाट संक्रमित हुनु छैन । त्यसैले मैले सेल्फी आस्विकार गरेको हुँ । नत्र मेरो फ्यानलाई मैले निराश बनाउने थिइन् ।’

सन्नीले आफू कोरोनाबाट सुरक्षित रहने प्रयास गरिरहेको र अन्यलाई पनि कोरोनाबाट सुरक्षित रहन आग्रह गरेकी छिन् ।

अहिले सामाजिक संजाल भरि उनले सेल्फी लिन अस्वीकार गरेको भिडियो भाइरल भइरहेको छ । उनको यस व्यवहारबाट उनका फ्यानहरु निराश बनेका छन् । धेरैले उनलाई घमण्डी समेत भनेका छन् भने उक्त व्यवहारका कारण उनी अहिले सामाजिक संजालमा ट्रोलको शिकार बनेकी छिन् ।

बलिउडका चर्चित अभिनेता सलमान खानले विज्ञापनमा खेल्दा एक दिनको ७ करोड लिने रहस्य खुलेको छ । हालै सलमानले नयाँ रिलिज हुन लागेको मेवाइलको विज्ञापनमा एक दिनको भारु ७ करोड पारिश्रमिक लिएपछी उक्त रहस्य बाहिर आएको हो ।

५ दिन छायाँकन हुने बताईको उक्त मेवाइलको विज्ञापनमा उनले प्रत्येक दिनको भारु ७ करोड लिने गरेको बताईएको छ ।

मुम्बईको महबुब स्टुडियोमा छायाँकन गरिएको उक्त मेवाइलको विज्ञापनको छायाँकन गर्न झण्डै पाँच दिन लाग्यो । उनले छायाँकन गरिएको प्रत्येक दिन भारु ७ करोड लिएका बताईएको छ ।

सलमानका धेरै फ्यान फलोअर्स भएका कारण उनलाई मोवाइल कम्पनीले यती महंगो पारिश्रमिक तिरेर विज्ञापनमा खेलाएको बतार्ईएको छ । सलमानलाई राखे मोवाइलले राम्रो बजार लिने विश्वास सहित मोवाइल कम्पनीले उनलाई एम्बेस्टर बनाएको हो ।

अर्को आश्चर्यको कुरा के छ भने उक्त विज्ञापन गरिएको मेवाइलको मूल्य जम्मा १४, ९९९ मात्रै रहेको छ ।

Leave a Reply

Your email address will not be published.