January 24, 2022

Halkhabar kura

Entertainment Site

‘चपली हाइट ३’ को टिजर सार्वजनिक

1 min read

काठमाडौँ । नायिका स्वस्तिमा खड्का र सुपुष्पा भट्टद्वारा अभिनित चलचित्र ‘चपली हाइट ३’ को टिजर सार्वजनिक गरिएको छ । हाइलाईटस् नेपालले यूटुव मार्फत ‘चपली हाइट ३’ को टिजर सार्वजनिक गरेको हो ।

१ मिनेट ४३ सेकेण्डको उक्त टिजरमा चलचित्रको मुख्य पात्र स्वस्तिमा, सुपुष्पा, अर्पण थापा, आमिर गौतम लगायत कलाकार फिचरिङ गरिएको छ ।

निकेश खड्काले निर्देशन गरेको चलचित्रमा स्वस्तिमा, सुपुष्पा, आमिर, अर्पण सँगै ,महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखक लगायत कलाकारको भूमिका रहेको छ । स-स्पे-न्स- कथालाई प्रस्तुत गरिएको ‘चपली हाइट ३’ अर्जुन कुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको चलचित्र हो । चलचित्रको प्रदर्शन मिति भने चैत्र २८ गते तय भएको छ ।

नायिका स्वस्तिमा खड्का र सुपुष्पा भट्टद्वारा अभिनित चलचित्र ‘चपली हाइट ३’ को टिजर सार्वजनिक गरिएको छ । हाइलाईटस् नेपालले यूटुव मार्फत ‘चपली हाइट ३’ को टिजर सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published.