October 28, 2021

Halkhabar kura

Entertainment Site

मंगलबार १५ सय ५१ सं’क्रमित थपिए, सं’क्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुग्यो

1 min read

मुलुकमा थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय ५१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.