October 28, 2021

Halkhabar kura

Entertainment Site

१४ वर्षकि बा’लिकालाई आ’फ्नै काकाले ग’र्भवती ब’नाएर छोरा ज’न्मिएपछि…

1 min read

काठमाडौं । पछिल्लो समय परिवार भित्रै बालिकाहरु अ’सुरक्षित भएका घ’टना धेरै सा’र्वजनिक हुन थालेका छन् । आफन्तहरुले नै छोरीलाई अ’सुरक्षित बनाएका छन् । सर्लाहीमा फेरी एक १४ वर्षकी बालिका पी डि’त भएकी छन् ।

घरमा कोही नभएको बेलामा आफ्नै काकाले १४ वर्षकी बालिकालाई ग’र्भवती बनाएका छन् । ति काकालाई हा’ड नाता भित्रै त्यस्तो अ’नैतिक काम गरेको अ’भियोगमा प’क्राउ गरिएको छ ।

भतिजी नाता पर्ने १४ वर्षीय बालिकालाई घरमा कोही नभएको अ’वस्थामा ड’र देखाएर अ’नैतिक काम गरेको आ’रोपमा प्रहरीले सर्लाहीका २१ वर्षीय पुरुषलाई आइतबार प’क्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीको समन्वयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई उनीमाथि अ’नुसन्धान प्र’क्रिया अगाडि बढाइएको छ ।

हा’ड नाता भित्रै अ’नैतिक काम गरी पी’डितको पे’टमा ग’र्भ रहन गई भदौ २९ गते पी डि तले छोराको ज’न्म दिएकी भन्ने जा हे रीको आ’धारमा उनलाई प’क्राउ गरिएको प्रहरीले जनाएको छ । उनी वि’रु’द्ध कास्की जिल्ला अ’दालतबाट ५ दिनको म्याद थप अनुमति लिई अ’नुसन्धान प्र’क्रिया अगाडि बढाइएको छ ।

Share this:

Leave a Reply

Your email address will not be published.