November 28, 2021

Halkhabar kura

Entertainment Site

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी

1 min read

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिसम्म राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ । दुई साता अगाडि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्रीले कहिले सम्बोधन गर्ने भनेर आजकै मन्त्रिपरिषदको बैठकबाट तय हुने स्रोतले बतायो। सुरूमा ४ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको भए पनि २ बजे सारिनुको कारण प्रधानमन्त्रीको सम्बोधन हुन सक्ने एक मन्त्रीले बताएका छन् ।

ती मन्त्रीका अनुसार अबको लक डाउन कति लम्बिने भनेर प्रधानमन्त्रीकै सम्बोधनमा आउने सम्भावना छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिसम्म राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गर्न‘भएको छ । दुई साता अगाडि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.