October 29, 2021

Halkhabar kura

Entertainment Site

मलाई मान्छेको मासु मनपर्छ —— मिलाएर बुझ्नुहोस् – ज्योति मगर (भिडियोसहित)

1 min read

चर्चित गायिका तथा मोडेल ज्योति मगर प्रायः क्लिभेज देखाएका कारण चर्चा र विवादमा आउने गर्छिन तर यस पटक भने ‘अन्डर-बु’ब’ तस्बिरका कारण चर्चामा आइन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो तस्बिर राखेर सेक्सी हुनुबारेको चर्चा मात्र गरेकी छैनन्, अंग्रेजीमा अ’श्ली’ल शव्दको पनि प्रयोग गरेकी छन्।

उनका फेसबुकका फ्यान र साथीहरूले आलोचना र समर्थन गरेका छन्। उनले लेखिन्,‘म सेक्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईले सहजै लिन सक्नु हुन्न भने यो तपाईको समस्या हो ।’

तिनै चर्चित गायिका तथा मोडेल ज्योति मगरसँग पत्रकार ऋषि धमलाले रमाईलो कुराकानी गरेका छन् ।

फोटो -गायिका मगरको फेसबुकबाट साभार

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूलाई मनपर्ने मासु मान्छेको मासु भएको भन्दै यसलाई मिलाएर बुझ्न आग्रह गरेकी थिईन् ।

कुराकानीको क्रममा पत्रकार धमलाले तपाईलाई मनपर्ने मासुको परिकारमा के हो ? बंगुर ? कुखुरा वा खसी ? के हो ? भनेर सोधेको प्रश्नमा उनले हाँस्दै भनिन्–‘मान्छेको । हाहाहा…बुझ्नु न मिलाएर ।’

हेरौं कुराकानीको पूरा भिडिओ :