October 17, 2021

Halkhabar kura

Entertainment Site

प्रदेशसभामा कुर्सी तो’डफोड

1 min read

नेपाली कांग्रेसले प्रदेश सभामा नाराबाजीसहित कुर्सी तोडफोड गरेको छ। सभामुखले नाराबाजीकाबीच पनि राजधानी प्रस्तावमाथि छलफल अघि बढाएपछि कांग्रेसका सांसदले तोडफोड गरेका हुन्।

सभामुख पूर्णबहादुर घर्तीले संसद संचालन गरेपछि सत्तारुढ सांसदसमेत आक्रोशित भएका छन्। सत्तापक्षका सांसद भोजप्रसाद श्रेष्ठले बोल्ने व्यवस्था गराउन सभामुखलाई आग्रह गरेका छन्। उनले सभामुखलाई आफ्नो कुरा राख्न पाउने मौका नखोज्न आग्रह गरे।

Leave a Reply

Your email address will not be published.