January 24, 2022

Halkhabar kura

Entertainment Site

‘कोरोना भाइरस’ का कारण मृत्यु हुनेको संख्या ४९२ पुग्यो

1 min read

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइ’रसको संक्र’मणबाट अहिलेसम्म ४९२ जनाको मृ’त्यु भएको छ । संक्रमितको संख्या २४ हजार ५ सय ३४ पुगेको छ ।

चीन बाहिर दुईजनाको मृ’त्यु भएको छ भने विश्वका २७ देशमा संक्र’मण फैलिएको छ । चीनबाहिर फिलिपिन्स र हङकङमा गरेर २ जनाको मृ’त्यु भएको हो । चिनियाँ स्वास्थ्य आयोगले ३८ सय ८७ नयाँ संक्रमित भेटिएको जनाएको छ । संक्र’मणको जोखिम कम गर्ने भन्दै धेरै देशहरुले चीनमा रहेका नागरिक फिर्ता गरेका छन् ।

कोरोनाभा’इरस प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य संक’टकाल घोषणा गरिसकेको छ । भाइ’रस संक्र’मण नियन्त्रणका लागि चीनले गरेको प्रयत्नलाई डब्लुएचओले प्रशंसा गरेको छ ।

के हो कोरोना ?

वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो । जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन् ।

यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो । जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ । सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ ।

कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ । चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ । यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।

चीनबाट फैलिएको कोरोना भाइ’रसको संक्र’मणबाट अहिलेसम्म ४९२ जनाको मृ’त्यु भएको छ । संक्रमितको संख्या २४ हजार ५ सय ३४ पुगेको छ ।

चीन बाहिर दुईजनाको मृ’त्यु भएको छ भने विश्वका २७ देशमा संक्र’मण फैलिएको छ । चीनबाहिर फिलिपिन्स र हङकङमा गरेर २ जनाको मृ’त्यु भएको हो ।

चिनियाँ स्वास्थ्य आयोगले ३८ सय ८७ नयाँ संक्रमित भेटिएको जनाएको छ । संक्र’मणको जोखिम कम गर्ने भन्दै धेरै देशहरुले चीनमा रहेका नागरिक फिर्ता गरेका छन् ।

कोरोनाभा’इरस प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य संक’टकाल घोषणा गरिसकेको छ । भाइ’रस संक्र’मण नियन्त्रणका लागि चीनले गरेको प्रयत्नलाई डब्लुएचओले प्रशंसा गरेको छ ।

Leave a Reply

Your email address will not be published.