January 24, 2022

Halkhabar kura

Entertainment Site

जेरी र शंकर बाँधिए बिबाहबन्धनमा

1 min read

काठमाडौं । लाईभ लोकदोहोरी ‘क्विन’ बबिता बानिया ‘जेरी’ विवाहबन्धनमा बाधिएकी छिन् । गायक शंकर क्षेत्रीसंगको लामो प्रेमसम्बन्धलाई मंग्लबार विवाहमा परिणत गरेकी हुन् ।

दोहोरी गीतमा ट्वाक्क जवाफ फर्काउन माहिर उनी जेरीकै नामले चर्चित छन् । खासगरी एविसी टेलिभिजनमा प्रसारित कार्यक्रम इन्द्रेणीमा उनले गायका दोहोरी निकैले मन पराएका छन् ।

अहिलेसम्म दोहोरीमा कसैसंग नहारेकी जेरीले आफ्नो लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेकी हुन् । जेरी एउटा अबल गायिका हुन् । विवाहको मण्डपमै जेरी र शंकरले दोहोरी खेलेका थिए ।

लाईभ लोकदोहोरी क्विन बबिता बानिया जेरी विवाहबन्धनमा बाधिएकी छिन् । गायक शंकर क्षेत्रीसंगको लामो प्रेमसम्बन्धलाई मंग्लबार विवाहमा परिणत गरेकी हुन् ।

दोहोरी गीतमा ट्वाक्क जवाफ फर्काउन माहिर उनी जेरीकै नामले चर्चित छन् । खासगरी एविसी टेलिभिजनमा प्रसारित कार्यक्रम इन्द्रेणीमा उनले गायका दोहोरी निकैले मन पराएका छन् ।

अहिलेसम्म दोहोरीमा कसैसंग नहारेकी जेरीले आफ्नो लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेकी हुन् । जेरी एउटा अबल गायिका हुन् । विवाहको मण्डपमै जेरी र शंकरले दोहोरी खेलेका थिए ।

काठमाडौं । लाईभ लोकदोहोरी क्विन बबिता बानिया जेरी विवाहबन्धनमा बाधिएकी छिन् । गायक शंकर क्षेत्रीसंगको लामो प्रेमसम्बन्धलाई मंग्लबार विवाहमा परिणत गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published.