May 25, 2022

Halkhabar kura

Entertainment Site

कृषि विकास बैंकको सिस्टम ह्याक गरी एक करोड झिकेर फरार भएका ह्या-क-र प-क्रा-उ-

1 min read

काठमाडौँ कृषि विकास बैंकको सिस्टम ह्याक गरी एक करोड भन्दा बढी रकम निकालेर फरार रहेका एक व्यक्ति प-क्रा-उ- परेका छन् ।

महानगरी प्रहरी अपराध महाशाखाको टोलीले मोरंगको रंगेली नगरपालिका २ का ४३ वर्षीय दीपक नेपाललाई प-क्रा-उ- गरेको हो ।

नेपालले नाइजेरियन तथा भारतीय कुख्यात ह्या-क-र-सँग मिलेर भारतको मुम्बई तथा नेपालमा बसी नेपाली बैंकहरुको रकम निकाल्ने गरेका थिए।
प-क्रा-उ परेका नेपालले ५ अर्बभन्दा बढी रकम ह्या-क- गरी निकाल्ने योजना बनाएको प्रहरीले दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published.