October 19, 2021

Halkhabar kura

Entertainment Site

पुल्चोकको झ’डप नि’यन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना सं’क्रमण

1 min read

काठमाडौं । काठमाडौं उपत्यकामा कार्यरत ५६ प्रहरीमा को’रोना भा’इरस (कोभिड–१९) को सं’क्रमण पुष्टि भएको छ ।

सं’क्रमित हुनेमा बिहीबार ललितपुरको पुल्चोकमा भएको झ’डप नि’यन्त्रणमा खटिएका १८ प्रहरी समेत छन् । रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झ’डप भएको थियो ।त्यहाँ भिड नि’यन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा सं’क्रमण पुष्टि भएको प्रहरी स्रोतले बताएको छ । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नि’यन्त्रणमा ख’टाएको पाइएको छ ।

यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना सं’क्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published.