October 28, 2021

Halkhabar kura

Entertainment Site

आमालाई ब’ला’त्कार गरेको अ’भि’योगमा छोरा प’क्राउ

1 min read

कञ्चनपुर – कञ्चनपुरमा आफ्नै आमालाई ब’लात्कार गरेको आ’रोपमा प्रहरीले छोरालाई प’क्राउ गरेको छ । प्रहरीका अनुसार कृष्णपुर नगरपालिका वडा नम्बर ६ की ५८ वर्षीया महिलालाई ब’लात्कार गरेको आ’रोपमा बुधबार ३० वर्षीय छोरा प’क्राउ परेका हुन् ।

मंगलबार महिलाले दिएको उ’जुरीका आधारमा प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अमर थापाले बताए ।

डिएसपी थापाका अनुसार, अ’दालतबाट पाँच दिन म्याद थप गरि घ’टनाको विषयमा अनु’सन्धान भइरहेको छ

Leave a Reply

Your email address will not be published.