November 28, 2021

Halkhabar kura

Entertainment Site

धनकुटालाई हिऊले ढाक्यो, हिउँ खेल्नेकाे ओईरो (भिडियो सहित)

1 min read

वाक्लो हिमपातको कारण धनकुटाको सिधुवा वजार देखी माथि चित्रे नुनथला सम्मको करिव १ किलो मिटर सडक अवरु’द्ध सडक खुलेको छ ।

सशस्त्र प्रहरीको ४० जनाको टोली र नेपाली सेनाको ३५ जना जनाको टोलीलाई अवरु’द्ध सडक खुलाउन खटाईएसँगै उक्त सडक दिउसोबाट खुलेको हो ।

सडक खुलाउन महालक्ष्मि नगरपालिका प्रमुख पर्शुराम नेपाल सहितकाे टाेलि र छथर जोरपाटी गाउँपालिकाका प्रमुख शेरवहादुर लिम्वु र विपद व्यवस्थापन समितिकाको टोलि पनि व्यवस्थापन सामाग्रीका साथ त्यहाँ पुगेका थिए ।

नुनथला चित्रे क्षेत्रमा हिउँ परे पछि हिउँ खेल्नेकाे ओईरो लागेको छ, हेर्नुहोस् तस्वीर भिडियोमा

Leave a Reply

Your email address will not be published.