October 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोना संक्रमणबाट ८ जनाको मृ’त्यु

1 min read

नेपालमा पछिल्लो समय कोरोना भा’इरस (कोभिड-१९) को संक्रमणबाट औषतमा दैनिक ८ जनाको मृ’त्यु हुने गरेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोज महिनाको तथ्यांक हेर्दा औषतमा दैनिक ८ जनाको मृ’त्यु हुने गरेको पाइएको छ ।भदौ ३१ गते कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३७९ थियो । १७ असोजमा आइपुग्दा यो संख्या बढेर ५२८ पुगेको छ । अर्थात पछिल्लो १७ दिनमा मात्र १४९ जनाको कोरोना संक्रमणबाट मृ’त्यु भएको छ ।

कडा रो’ग लागेर र कोरोना संक्रममितहरुको मृ’त्यु भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

Leave a Reply

Your email address will not be published.