October 28, 2021

Halkhabar kura

Entertainment Site

नेपाल-भारत सीमामा ग’स्तीमा रहेको सशस्त्र प्रहरीमाथि आ’क्रमण

1 min read

कञ्‍चनपुर। गस्तीमा रहेको सशस्त्र प्रहरीका ज’वानमाथि बेलौरी नगरपालिका-१ वैशाखीमा नेपाल-भारत सीमा स्तम्भ नम्बर २०२ नजिक त’स्करहरूले ढुङ्गा मु’ढा प्र’हार गर्नुका साथै गा’ली ग’लौच गरेका छन्। सशस्त्र प्रहरी ब’ल नेपाल बोर्डर आउट पो’ष्ट थापाचोकबाट स’शस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको क’मान्डमा ख’टी गएको १४ जनको टो’लीमाथि भारतबाट अ’वैधरूपमा समान नेपाल भि’त्र्याउँदै गरको अवस्थामा त’स्करले ढु’ङ्गामुढा प्र’हार गर्नुका साथै गा’लीगलौच गरेका हुन् ।भारतबाट ल्याउँदै गरेको माछाको भुरा नियन्त्रणमा लिने क्रममा तस्करले ढुङ्गा मु’ढा प्र’हार गरेको सशस्त्र प्रहरी उपरीक्षक विरेन्द्र ऐरले बताए।

स्थानीयवासीको सहयोगपछि त’स्करहरू भा’गेका छन्। सो क्रममा १६ हजार मूल्य बराबरको माछाका भु’रा ब’रामद गरिएको छ। सोमबार पनि बेलडाँडी गाँउपालिका-३ कालोपुल नजिक सीमा स्तम्भ नम्बर ७८४/५ र ७८४/६ को बीचमा सशस्त्र प्रहरी ब’ल, बि’ओपी झि’लमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको क’मान्डमा ग’स्तीमा रहेको टो’लीमाथि १०/१५ जना भारतीय त’स्करले नेपालतर्फ सामान भि’त्र्याउन खो’ज्दा नियन्त्रणमा लिने क्रममासमेत सशस्त्र प्रहरीमाथि ढुंगा प्र’हार गरेका थिए। रासस

Leave a Reply

Your email address will not be published.