October 29, 2021

Halkhabar kura

Entertainment Site

बिहीबारको दिन यस्ताे गर्नुहाेस् मिल्नेछ सुभफल

1 min read

धर्म शास्त्रका अनुसार सबै बार कुनै न कुनै राशिलाइ फाइदा हुन्छ । धर्मशस्त्रमा कुन बार के काम गर्दा शुभ र के काम गर्दा नशुभ भन्ने बारेमा हजुरलाइ थाहा नहुन सक्छ, यस बारे तल लेखिएकाे छ । बिहीबारका दिन धर्मकर्म गर्नु, अध्ययन गर्नु लगायतका काम गर्नु शुभ मानिन्छ। आज हामी तपाईलाई बिहीबार के काम गर्दा शुभ फल मिल्छ भन्ने बारेमा जानकारी दिदैछौँ ।

बिहीबारको दिन के गर्दा सुभफल मिल्छ ?

– केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।
– केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।
– केरा दान गर्नुहोस्।

– पहेँलो वस्तु दान गर्नुहोस् ।
– भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् ।
– सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।

बिहीबार के नगर्ने ?

– कपाल नुहाउनु हूँदैन।
– रौं काट्नु हुँ
दैन।
– दारी काट्ने वा नङ काट्ने।

– भारी कपडा धुनु र फोहोर गर्नु हुँंदैन।
– लक्ष्मीको मात्र पुजा पनि गर्नु राम्रो मा
निदैन।

Leave a Reply

Your email address will not be published.